२२ कात्तिक, धरान (सुनसरी) । इटहरी उपमहानगरपालिका–३ सुनौलो बस्तीका बसन्त राई बाँसको चोयाबाट नाङ्लो बुनेर आत्मनिर्भर बनेका छन् । पुर्ख्यौली सीपलाई नै व्यवसायिक रूपमा अङ्गाल्दै आएकाहरुले करिब दुई दशकदेखि नाङ्लो बनाएर बिक्रीमार्फत जीविकोपार्जन गर्दै आएका छन् । उनका अनुसार घरको दैनिक खर्च, छोराछोरीको पढाइ तथा गृहव्यवहारका सबै आवश्यकता यही पेशाबाट पूरा हुने गरेको सुनाए ।…
Posted inSamachar
चोयाको नाङ्लो बुनेर जीविकोपार्जन
