नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री अफताब आलमको निधनप्रति दु:ख प्रकट गरेका छन्।शनिबार बिहान सामाजिक सञ्जालमार्फत आलमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा गरेको योगदान अविस्मरणीय रहने उल्लेख गरेका छन्।'नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनले दुःखी बनाएको छ', कोइरालाले लेखेका छन्, 'आलमले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा पुर्याउनुभएको योगदान
Posted inSamachar
अफताब आलमको निधनप्रति दु:ख प्रकट गर्दै शेखरले लेखे: लोकतान्त्रिक आन्दोलनमा गरेको योगदान अविस्मरणीय

