२२ कात्तिक, चितवन । चितवनको सौराहा क्षेत्रमा डुलेर पर्यटकलाई लोभ्याउने ‘मेघौली’ नामको भाले गैंडालाई गाडीले ठक्कर दिएर घाइते बनाएको छ । गैंडालाई ठक्कर दिएर घाइते बनाएको आरोपमा कालिका नगरपालिका-६ घर भएका विनय दवाडीलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले पक्राउ गरेको छ । पक्राउ परेको दवाडीमाथि थप अनुसन्धान भैरहेको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।…
Posted inSamachar
टुहुरो ‘मेघौली’ गाडीको ठक्करबाट घाइते, एक जना पक्राउ
