अमेरिकाका बासिन्दा भए पनि गुल्मी घर भएका डा रामु खरेल नेपालमा स्वास्थ्य सेवा अभियानमा सक्रिय छन्।बुवालाई डीभी परेपछि १२ वर्षकै उमेरमा अमेरिका पुगेका उनी त्यहाँको ब्राउन विश्वविद्यालयका इमर्जेन्सी मेडिसिनका सहप्राध्यापक पनि हुन्।स्वास्थ्य अभियान सञ्चालनकै लागि डा खरेल हरेक वर्ष नेपाल आउँछन् र ३ महिनाजति बस्छन्। अमेरिका बस्न थालेयता सन् २०१० मा पहिलोपटक नेपाल आएका चिकित्सक खरेलले त्यहाँ र यहाँको स्वास्थ्य प्रणालीमा निकै फरक देखे। गाउँघरमा हात धुन नजान्दा पनि विभिन्न र
Posted inSamachar
अमेरिकाबाट आएर नेपालमा सीपीआर सिकाइरहेका डाक्टर

