नेपाल स्काउट शुद्धीकरण अभियान समितिले नेपाल स्काउटको निर्देशक नियुक्ति प्रक्रिया रोक्न माग गर्दै शनिबार कार्यालय परिसरमा धर्ना दिएको छ। कार्यालयभित्र स्काउटको निर्देशक नियुक्तिका लागि सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ता चलिरहँदा बाहिर समितिले धर्ना दिएको हो।यस क्रममा प्रहरीसँग धकलाधकेलसमेत भएको थियो।नेपाल स्काउट शुद्धीकरण समितका संयोजक देवदूत अधिकारीले निर्देशक पदका लागि गरिएको भ्याकेन्सी आह्वान नै गलत भएको आरोप लगाए। बहालवाला निर्देशक हुँदाहुँदै नयाँ निर
Posted inSamachar
नेपाल स्काउटमा भित्र अन्तर्वार्ता, बाहिर धर्ना र धकेलाधकेल

