नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उद्योगी र व्यवसायीलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले ‘जेन-जी आन्दोलन’ पछि उत्पन्न परिस्थितिलाई अवसरको रूपमा लिनुपर्ने सुझाव दिएका हुन्।‘नयाँ बिजनेस बनाउनुस्, उच्च मनोबलका साथ काम गर्नुस्। एउटा दुर्घटनाजस्तो भयो, तर तत्काल वैधानिक सरकार छ,’ पौडेलले भने, ‘हामी सबै तपाईहरूसँग कम्युनिकेशनमा छौं। यो अवसरलाई पोजिटिभली लिएर अगाडि बढ्नुस्।&
Posted inSamachar
व्यवसायीलाई गभर्नरले भने- उच्च मनोबल बनाएर काम गर्नुहोस्, सरकार साथमै छ

