काठमाडौँ । नेपाली चलचित्र पत्रकारिताको इतिहासदेखि वर्तमानसम्मको समग्र चित्रण र विश्लेषण गरिएको पुस्तक ‘चलचित्र पत्रकार’ लोकार्पण गरिएको छ । चलचित्र विकास बोर्डको सहयोगमा चलचित्र पत्रकार संघ नेपालद्वारा प्रकाशित उक्त पुस्तकको लोकार्पण समारोह सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष समीर बलामीले गरेका थिए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, चलचित्र कलाकार संघका…
Posted inSamachar
‘चलचित्र पत्रकार’ पुस्तक लोकार्पण
