सिरियाका राष्ट्रपति अहमद अल-सारा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भेट्न ह्वाइट हाउस पुगेका छन्।अहमद अल-सारा पहिले इस्लामिक अतिवादी समूहका नेता थिए र अमेरिकाले उनका विषयमा जानकारी दिनेलाई १० मिलियन डलरको इनाम घोषणा गरेको थियो।अहमद अल-साराको नेतृत्वमा सिरियाले आईएसआईएसविरुद्धको लडाइँमा अमेरिकालाई सहयोग गर्ने विश्वास गरिएको छ।सोमबारको बैठकमा सिरिया र अमेरिकाका राष्ट्रपतिहरूले सिरियाको पुनर्निर्माणबारे पनि छलफल गर्नेछन्।अहमद अल-सारा अमेरिका पुग्नुअघि स
Posted inSamachar
ट्रम्प भेट्न सिरियाका राष्ट्रपति अमेरिकामा

