लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका व्यक्तिको कोठाबाट प्रहरीले पेस्तोल बरामद भएको छ।काठमाडौँ महानगरपालिका १२ टेकु ह्युमतबाट अवैध लागूऔषध ब्राउनसुगर ९ सय २० मिलिग्रामसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो। काठमाडौँ महानगरपालिका १२ बस्ने १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीयअमर शाही पक्राउ परेका हुन्। शुक्रबार पक्राउ गरेर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरूको घर कोठामा खानतलासी लिएको थियो। प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले अम
Posted inSamachar
लागूऔषधसहित पक्राउ परेका व्यक्तिको घरमा भेटियो प्रहरीको पेस्तोल

