यही कात्तिक २४ गतेदेखि २९ गतेसम्म भृकुटीमण्डपमा हिरो सर्भिसका साथै एक्सचेन्ज महामेला एकै स्थानमा हुने भएको छ।मेलामा सर्भिसका सेवाहरुमा लेबर चार्जमा ५० प्रतिशत छुट, स्पेयपार्टस एवं ल्युबमा १५ प्रतिशत छुट, एएमसी सर्भिसमा ३० प्रतिशत छुट पाइने कम्पनीले उल्लेख गरेको छ। यसका साथै निःशुल्क रुपमा इन्जेक्टर क्लििङ्ग, वासिङ र हिरोको मर्कन्टाईजहरु समेत पाउनका साथै हिरो टु हिरो एक्सचेन्जमा न्यूनतम भ्यालुएसन ३० हजारसहित थप भ्यालुएसन १५ हजारदेखि १ लाख वा अन्य ब्राण्ड टु हिरोमा एक्सचेन्जमा न्यूनतम भ्यालुए
Posted inSamachar
पहिलो पटक हिरो ब्राण्डको सर्भिसका साथै एक्सचेन्ज महामेला हुँदै

