चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट भएका निर्णयहरू उल्टाउन सरकारसँग माग गरेका छन्। उनले आइतबार सिंहदरबार पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई भेट गरी मेडिकल कलेजका सिट व्यवसायीहरूको स्वार्थअनुसार बढाइएको भन्दै ती निर्णयहरू तत्काल फिर्ता लिन आग्रह गरेका हुन्।डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी र प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि उपस्थित थिए। सो अवसरमा डा. केसीले स्वास्थ्य तथा चिकित्साशिक्षा सुधार, सुशासन र
Posted inSamachar
प्रधानमन्त्री कार्कीलाई भेटेर गोविन्द केसीले भने- मेडिकल कलेजको सिट बढाउने निर्णय फिर्ता लिनुहोस्

