गत भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा कास्की जिल्लास्थित विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयहरू, व्यक्तिगत घर पसलहरूमा समेत आगजनी, तोडफोड तथा लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा गोरखा स्थायी वतन भई हाल कास्कीको पोखरा महानगरपालिका-५ बस्ने वर्ष २८ को दिपक कुँवर र धादिङ स्थायी वतन भई हाल पोखरा-५ बस्ने वर्ष २३ को दीपक राना मगर रहेका छन्।जेनजी आन्दोलनका क्रममा तोडफोड तथा लुटपाटमा संलग्न व्यक्तिहरुको पहिचान तथा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी कार्यालय का
Posted inSamachar
जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गरेको आरोपमा कास्कीबाट दुईजना पक्राउ

