राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता मनीष झाले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्रीलाई होटलमै शपथ गराएर देशकै अस्मिता समाप्त पारेको टिप्पणी गरेका छन्। उज्यालो नहुँदै सोमबार बिहान काठमाडौँ जान भनेर जनकपुरबाट प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबासस्थित पानस कटेजमा एमाले प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री पदमा नियुक्ति गर्दै शपथ गराएकी हुन्। साथै त्यहीँ तीन प्र
Posted inSamachar
मधेस प्रदेश प्रमुखले होटलमै शपथ खुवाएर देशकै अस्मिता समाप्त पारिन्: मनीष झा

