पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख (मेयर) बुद्धिराज बज्राचार्यको निधन भएको छ।ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिएको जानकारीअनुसार शनिबार शिक्षण अस्पताल महाराजगञ्जमा उनको ८९ वर्षको उमेरमा निधन भएको हो।‘स्वर्गीय बज्राचार्यको शव अहिले महाराजगञ्ज अस्पतालमा नै राखिएको छ, उहाँका कान्छा छोरा विदेशबाट फर्किएपछि भोलि अन्त्येष्टि हुनेछ,’ महर्जनले भने।२०६१ मा राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री नियुक्त भएका बज्राचार्
Posted inSamachar
ललितपुरका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधन

