अखिल नेपाल फुटबल संघ (एन्फा), शिर्ष डिभिजन लिगका क्लव र खेलाडीहरूबीच मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा बैठक हुने भएको छ।अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल फुटबल खेलाडी संघबीच सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा तय बैठक अवरोध भएको थियो। यससँगै खेलकुद मन्त्रालयको पहलमा तीन पक्षबीच मंगलबार सिंहदरबारमा बैठक हुने भएको हो। यसअघि पनि एन्फा, शिर्ष डिभिजन लिगका क्लव र खेलकुद मन्त्रालयबीच लिग गर्ने विषयमा छलफल भएको थियो। उक्त छलफलपछि नै एन्फा र क्लवबीच शिर्ष डिभिजन लिग आगामी वर्ष गर्ने सहमति
Posted inSamachar
एन्फा, खेलाडी र क्लवबीचको बैठक मंगलबार सिंहदरबारमा बस्ने

