अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन ‘अपि टावर’ निर्माणको प्रक्रिया सुरु गरेको छ ।कम्पनीले काठमाडौंको नयाँबानेश्वरमा २० आना जग्गा खरिद गरी भवन निर्माणको शिलान्यास गरेको हो।अपि टावर दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।शुक्रबार सम्पन्न शिलान्यास कार्यक्रममा कम्पनीकी अध्यक्ष सिर्जना खड्काले भवनलाई कम्पनीको ऐतिहासिक उपलब्धि भन्दै यसले अपि पावरको संस्थागत पहिचानलाई अझ मजबुत बनाउने बताइन्।कम्पनीले आफ्नो २१औं वार्षिक साधारण सभाको नि
Posted inSamachar
नयाँ बानेश्वरमा बन्ने भयो अपि पावरको आफ्नै केन्द्रीय कार्यालय, अपि टावरको निर्माण सुरु

