नेकपा एमालेको घर फर्क अभियानअन्तर्गत नेकपा एकीकृत समाजवादी परित्याग गरेर एमालेमै प्रवेश गरेका किसान श्रेष्ठले पार्टी फुटाएर ठूलो भूल गरिएको बताएका छन्। राष्ट्रिय सभा गृहमा उनलाई अध्यक्ष केपी ओलीले स्वागत गरे। त्यसपछि आफ्नो धारणा राख्नेक्रममा उनले सुदृढ र सशक्त नेकपा एमाले निर्माण साझा संकल्पका लागि एमालेमै फर्किएको बताए हुन्। 'विगतमा विभिन्न कारणले हामी पार्टी विद्रोहमा हामी लागेकै हौँ र त्यो हाम्रो जीवनकै भूल थियो भन्ने कुरा समयले बताएको छ,' उनले भने, 'यसर्थ, विगतमा
Posted inSamachar
एमाले फुटाएर जीवनमै ठूलो भूल गरिएछ: किसान श्रेष्ठ

