सरकारले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी २०८२ फागुन १ गतेदेखि ७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ।सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ। कार्तिक २७ गतेदेखि लागू हुनेगरी कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको मन्त्री खरेलले बताए। र
Posted inSamachar
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन ७ देखि, यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू

