काठमाडौं महानगरपालिका सञ्चालन गरेको कक्षा ११ र १२ को छात्रवृत्ति प्रवेश परीक्षामा १४ हजार भन्दा धेरै विद्यार्थी सहभागी भएका छन्। छनोट भएका १६ हजार एकसय ३७ मध्ये शनिबार भएको परीक्षामा १४ हजार १७३ जना परीक्षार्थी सहभागी भएका महानगरपालिकाले जनाएको छ। ५४ वटा परीक्षा केन्द्रबाट १४ हजार १७३ विद्यार्थीले छात्रवृत्ति परीक्षा दिएका हुन्। परीक्षा मर्यादित र व्यवस्थित रूपमा सम्पन्न भएको महानगरपालिकाले जनाएको छ । महानगरको शिक्षा विभागका अनुसार देशभरका ७७ वटै जिल्लाबाट प्राप्त १७ हजार २२९
Posted inSamachar
१४ हजार भन्दा धेरैले दिए काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा, नतिजा कहिले?

