गण्डकी प्रदेशको सांस्कृतिक विविधता र मौलिक पहिचान झल्काउने ‘मौलिक (कोसेली) घर’ को जग हालिएको छ। सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा महानगरपालिका–९ नयाँबजारमा अवस्थित गण्डकी प्रदेश संग्रहालय परिसरमा कोसेलीघरको जगमा ढुंगा हालेका हुन्।कोसेलीघर प्रदेशको सांस्कृतिक सम्पदाको संरक्षण,अध्ययन, अनुसन्धान र पर्यटन प्रवद्र्धनका निम्ति भएको उनको भनाइ छ। पर्यटकको पोखरा बसाइ लम्ब्याउन पनि कोसेलीघर सहायक हुने उनले जिकिर गरे। अहिले पोखरामा पर्यटकको बसाइ औषत साढे
Posted inSamachar
प्रदेशको सांस्कृतिक विविधता झल्काउन गण्डकीमा ‘कोसेलीघर’

