नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन जारी गर्दै ‘प्रिपेड कार्ड’, ‘डेबिट कार्ड’ र ‘क्रेडिट कार्ड’बाट गरिने कारोबारको सीमा निर्धारण गरेको छ।नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार २० हजार रुपैयाँसम्म मात्रै गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ। यो व्यवस्थाअनुसार अब प्रतिदिन ५० हजार रुपैयाँसम्म मात्रै कारोबार हुनेछ। यसअघि प्रतिदिन एक लाख रुपैयाँसम्म कारोबार हुँदै आएको थियो।यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँसम्म
Posted inSamachar
एटीएम कार्डबाट हुने कारोबारमा कडाइ

