यादवले सञ्चारकर्मीसँग भनेका छन्, ‘नियुक्ति दिने अनि शपथ नगराउने ? शपथग्रहण गराएर जानुपर्यो । तपाईं कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा भएको शपथ ग्रहण हो ।’
ALSO READ शिक्षक महासंघका अध्यक्षलाई शिक्षामन्त्रीको जवाफ: सर्वोच्चको आदेश र ऐन-कानुन पनि हेर्नुहोला
