ललितपुर महानगरपालिकाले ऐतिहासिक पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली स्थापना गरेको छ। महानगरका मेयर चिरिबाबु महर्जनले मंगलवार एक विशेष समारोहका बीच उक्त प्रणालीको शुभारम्भ गरे।मेयर महर्जनका अनुसार आगलागी वा अन्य विपद्का समयमा तत्काल सूचना प्रदान गरी क्षति नियन्त्रणमा मद्दत पुर्याउने उद्देश्यले यो प्रणाली जडान गरिएको हो। उनले यस प्रणालीलाई परीक्षण स्वरूप सञ्चालनमा ल्याइएको र प्रभावकारी देखिएपछि ललितपुर महानगरका सबै चोकहरूमा विस्तार गर्ने योजना रहेको जानकारी दिए।महर्जनले ललितपुर
Posted inSamachar
पाटन दरबार क्षेत्रमा आगलागी आपतकालीन सूचना प्रणाली जडान

