निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘सुम्निमा’मार्फत सोल गुरुङले डेब्यू गर्ने भएको छन्।हालै लन्डनमा पहिलो चरणको छायांकन सकेर फर्किएको टिमले चलचित्रकी मुख्य अभिनेत्री गुरुङलाई सार्वजनिक गरेको हो। लामो समयदेखि लन्डनमा बसोबास गर्दै आएकी गुरुङले यसअघि केही म्युजिक भिडिओमा मोडलिङ गरेकी छन्।गोर्खा फिल्म्स र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण हुने फिल्म विशुद्ध लभ स्टोरी रहेको निर्देशक चाम्सले बताए। फिल्ममा गुरुङ सहित कुन्साङ बमजन, अनुप विक्रम श
Posted inSamachar
मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको डेब्यू

