भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार भुटान पुगेका छन्। उनी भुटानका चौथो राजा जिग्मे सिंग्ये वाङचुकको ७०औँ जन्मदिन समारोहमा भाग लिन त्यहाँ पुगेका हुन्।भुटान भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुक, उनका पिता र पूर्ववर्ती चौथो राजा र प्रधानमन्त्री छिरिङ तोब्गेसँग भेट गर्नेछन्।
Posted inSamachar
भुटानका चौथो राजाको जन्मदिन समारोहमा सहभागी हुँदै मोदी

