हाडनाता करणीको अभियुक्त पक्राउ परेका छन्। प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो। जिल्ला अदालत काठमाडौँले दोषी ठहर गर्दै २५ वर्ग सजाय सुनाएको र उच्चले पनि जिल्लाकै आदेश सदर गरेको थियो। ०७५ सालमा जेल चलान भएका उनी भदौ २४ गतेको जेनजी आन्दोलनको दिन जेलबाट भागेका थिए।
Posted inSamachar
हाडनाता करणीका फरार अभियुक्त पक्राउ

