अखिल नेपाल फुटबल संघ(एन्फा) ले अबको १ सय २० दिन भित्र ए डिभिजन लिग गराउन तयार रहेको बताएको छ। युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार एन्फा, अखिल नेपाल खेलाडी संघ र क्लबहरुबीच भएको छलफलबाट १ सय २० दिनभित्र ए डिभिजन लिग गर्न तयार रहेको बताएको हो। यसका लागि मन्त्रालयले भोलि बुधबार क्लबहरुसँग छुट्टै छलफल राखेको छ। आज भएको छलफमा ए डिभिजन क्लबका तर्फबाट ५ क्लबका प्रतिनिधि, खेलाडी संघका प्रतिनिधि, एन्फा प्रतिनिधि सहभागी थिए। छलफलबाट निस्केको निष्कर्ष अनुसार १ सय २० दिन भित्र ल
Posted inSamachar
एन्फा १ सय २० दिन भित्र ए डिभिजन लिग गराउन तयार, ‘होम एन्ड अवे’ भने नसक्ने

