भियतनाममा डुंगा पल्टिँदा २८ पर्यटकको मृत्यु, १४ जना बेपत्ता

भियतनाममा डुंगा पल्टिँदा २८ पर्यटकको मृत्यु, १४ जना बेपत्ता

भियतनाममा खराब मौसमका कारण शनिबार एउटा पर्यटकीय डुंगा पल्टिएको छ।स्थानीय सञ्चारमाध्यमका अनुसार डुंगा दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको छ।देशको उत्तरमा रहेको लोकप्रिय पर्यटकीय गन्तव्य हालोङ खाडीमा भएको दुर्घटनामा कम्तीमा १४ जना बेपत्ता पनि भएको बताइएको छ।धेरैजसो यात्रु हनोईबाट आएका भियतनामी नागरिक रहेको उल्लेख गरिएको छ। उद्धारकर्मीहरूले भारी वर्षाका कारण बेपत्ताहरूको खोजी गर्न गाह्रो भइरहेको बताएका छन्।

Read the news at:
भियतनाममा डुंगा पल्टिँदा २८ पर्यटकको मृत्यु, १४ जना बेपत्ता

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
भियतनाममा डुंगा पल्टिँदा २८ पर्यटकको मृत्यु, १४ जना बेपत्ता

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
भियतनाममा डुंगा पल्टिँदा २८ पर्यटकको मृत्यु, १४ जना बेपत्ता

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
भियतनाममा डुंगा पल्टिँदा २८ पर्यटकको मृत्यु, १४ जना बेपत्ता

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
भियतनाममा डुंगा पल्टिँदा २८ पर्यटकको मृत्यु, १४ जना बेपत्ता

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  न्युक्यासल विरुद्ध लिभरपुलको रोमाञ्चक जित

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *