पाकिस्तानको राजधानी इस्लामाबादको सेक्टर जी-११ मा रहेको जिल्ला तथा सत्र अदालतबाहिर मंगलबार आत्मघाती आक्रमण भएको छ।पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वीले सञ्चारमाध्यमलाई बताएअनुसार घटनामा १२ जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्।पाकिस्तानको प्रधानमन्त्री कार्यालयले विज्ञप्ति जारी गरी आक्रमणको दोष भारतलाई लगाएको छ। भारतले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।गृहमन्त्री मोहसिन नक्वीले सुरक्षा एजेन्सीहरूले आक्रमणकारीको पहिचान गर्ने प्रयास गरिरहेको बताएका छन्।मोहसिन नक्वीले भने, &
Posted inSamachar
पाकिस्तानको इस्लामाबाद अदालतबाहिर विस्फोट, १२ जनाको मृत्यु, भारतलाई दोष

