चर्चित बाल गीतकार, साहित्यकार रामबाबु सुवेदी लिखित बालगीत ‘गहभरी आँसु’ (डिप टियर्स) सार्वजनिक भएको छ।मंगलबार एक कार्यक्रममा रामबाबु सुवेदी, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव धनप्रसाद सुवेदी, पत्रकार/लेखक दीपक सापकोटा, डा बुद्धिमान श्रेष्ठ, डा रवीन्द्रमान श्रेष्ठ, प्राडा सन्ध्या श्रेष्ठ, अभिनेत्री सुरक्षा पन्त, बालकलाकार अन्सु क्षेत्री, कवि रेणु अधिकारी, साउण्ड इन्जिनियर प्रकाश खरेलले संयुक्त रूपमा ‘गहभरी आँसु’को लोकार्पण गरेका थिए। बालबालिकाको दाँतको स्वास्थमाथि
Posted inSamachar
रामबाबु सुवेदी लिखित बालगीत ‘गहभरी आँसु’ सार्वजनिक

