जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले (आइतबार बिहान ९ बजे) गण्डकी, लुम्बिनी, मधेस, कोसी, बागमती र कर्णाली प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।र, पानी पार्ने मौसमी प्रणाली दक्षिण-पश्चिम दिशामा फैलिने क्रममा रहेकाले उक्त क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ। मौसम विभागले आइतबार बिहान ९ बजे सूचना जारी गर्दै भनेको छ : हाल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान, मधेस प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, बागमती प्रदेश र कर्णाली प्र
Posted inSamachar
सुदूरपश्चिमबाहेक सबै प्रदेशमा वर्षा जारी, सावधानी अपनाउन चेतावनी

