न्याय परिषद्को बैठक आज आइतबार बस्दै छ।न्यायाधीश नियुक्ति र सरुवाका विषयमा निर्णयविहीन भएको र एकजना न्याय परिषद्का सदस्य पनि विदेश भ्रमणमा रहेका बेला प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले बैठक बोलाएका हुन्।स्रोतका अनुसार, विदेश भ्रमणमा रहेका न्याय परिषद् सदस्य दामोदर खड्काको सहमति लिएर प्रधानन्यायाधीश राउतले केही निर्णय गर्न बैठक बोलाएका हुन्।बैठक साँझ ५ बजेपछि बस्नेछ।प्रधानन्यायाधीश राउतले असार महिनाभित्रै ठूलो संख्यामा न्यायाधीश सरुवा गर्ने र उच्च अदालतमा केहीको नियुक्ति पनि गर्ने प्रयास गरेका थ
Posted inSamachar
आज न्याय परिषद् बैठक बस्दै

