सेयरबजारमा बुधबार २०.५६ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से उक्त अंकले घटेर २५४४.५९ विन्दुमा झरेको हो। बुधबार पनि कारोबारमा खासै सुधार देखिएको छैन। ८४ लाख कित्ता बिक्री भएको दिन बजारमा कुल ३ अर्ब ८४ करोडको खरिदबिक्री भएको नेप्सेले उल्लेख गरेको छ। यस दिन ४९ वटा सेयर बढे पनि १९८ वटाको मूल्य घटेको छ भने ७ वटा अघिल्लो मूल्यमै कारोबार भएका छन्। बढेकामध्ये भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र सागर डिस्टिलरीको सेयरमा पजिटिभ सर्किट लागेको छ भने बुंगल हाइड्रो, बन्दीप
Posted inSamachar
साढे २० अंकले झर्यो सेयरबजार, कारोबारमा पनि देखिएन सुधार

