नेकपा (एमाले) का पूर्वउपाध्यक्ष भीम रावल नेतृत्वको ‘मातृभूमि जागरण अभियान, नेपाल’ नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भएको छ। बुधबार राष्ट्रिय सभागृहमा नेपाली कम्युनिस्ट पार्टी र रावल नेतृत्वको अभिायनबीच औपचारिक कार्यक्रम आयोजना गरि एकता घोषणा गरिएको हो।यसअघि नेकपाको मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा एक कार्यक्रममा ७ बुँदे सहमति पत्रमा हस्ताक्षर गरी रावल नेकपामा समायोजित हुने घोषणा गरेका थिए ।सहमति पत्रमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट संयोजक पुष्पकमल दाहाल &lsqu
Posted inSamachar
मुस्कुराउँदै नेपाली कम्युनिस्ट पार्टीमा समायोजन भए भीम रावल (तस्बिर)

