डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको जगदम्बा स्टिलले बक्यौता रकमको पहिलो किस्ता बुझाएको छ। बारा-पर्सा औद्योगिक करिडोरमा सञ्चालित जगदम्बा स्टिल प्रालिले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम बुधबार बुझाएको हो। पहिलो किस्ता तिरेपछि गत ४ कात्तिकमा काटिएको विद्युत लाइन पनि जडान गरिएको छ। जगदम्बा सबैभन्दा बढी बक्यौता रहेको उद्योग हो। जगदम्बाको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बक्यौता छ। जगदम्बाले २०७२
Posted inSamachar
जगदम्बा स्टिलले तिर्यो किस्ताबापतको ५ करोड ७२ लाख

