नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेले मदन भण्डारी र उनको परिवारलाई अपहेलित गरेको आरोप लगाएका छन्। बुधबार भीम रावल लगायतका नेताहरुलाई पार्टीमा भित्र्याउने कार्यक्रममा उनले परिवारलाई समेत बदनाम गर्ने कोसिस भएको दाबी गरे।‘जनताको बहुुदलीय जनवाद भनेर कम्युनिस्ट आन्दोलनलाई लोकप्रिय बनाउन अगाडि बढेका मदन भण्डारी अब एमालेबाट अपहेलित हुनु भएको छ,’ प्रचण्डले भने, ‘अहिलेको एमालेले मदन भण्डारी र उहाँको परिवारलाई अपमान गर्ने र त्यसलाई बद
Posted inSamachar
प्रचण्डले भने- अहिलेको एमालेले मदन भण्डारी र उहाँको परिवारलाई अपहेलित गरेको छ

