२६ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ (आईएमटीए) र एभरेस्ट एलायन्स नेपाल (इएएद्द)बीच दिगो पर्वतीय पर्यटन प्रवर्द्धन, वातावरण संरक्षण तथा सांस्कृतिक आदानप्रदान सुदृढका लागि पचारिक सहकार्य गर्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको छ । चीनको गुइझोउ प्रान्तमा आगामी तीन वर्षका लागि उक्त दुई पक्षबीच यस सम्झौता हस्ताक्षर भएको एभरेष्ट एलायन्स नेपालले जारी गरेको विज्ञप्तीमा…
Posted inSamachar
अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन महासंघ र एभरेस्ट एलायन्स नेपालबीच ऐतिहासिक सम्झौता
