४ साउन, काठमाडौं । मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि संसदीय समितिमा छलफल हुँदैछ । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा मधेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०८०/०८१ माथि आज छलफल हुन लागेको हो । संविधानको धारा २६२ मा मधेशी समुदायको इतिहास र संस्कृति तथा सो समुदायको हक हितको उन्नयन, प्रवर्द्धन, रक्षा तथा सशक्तीकरणको लागि…
Posted inSamachar
मधेशी आयोगको वार्षिक प्रतिवेदनमाथि छलफल गर्दै संसदीय समिति
