राजनीतिक संक्रमणका कारण आगामी वर्ष नेपालको आर्थिक वृद्धि सुस्त हुने विश्व बैंकले जनाएको छ।गत भदौको जेनजी आन्दोलन र त्यसपश्चात छाएको राजनीतिक अस्थिरताको प्रभावले नेपालको आर्थिक वृद्धिदर सन् २०२६ मा २.१ प्रतिशतमा झर्ने विश्व बैंकले प्रक्षेपण गरेको हो। सन् २०२५ नेपालको आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहेको छ।त्यस्तै, सन् २०२७ मा भने पुनर्निर्माणका प्रयासमा हुने प्रगतिले आर्थिक वृद्धिदर बढ्ने विश्व बैंकको आकलन छ। सन् २०२७ मा आर्थिक वृद्धिदर ४.७ प्रतिशत पुग्ने अनुमान छ। विश्व बैंकले बिहीबार सार्वजनि
Posted inSamachar
नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

