२७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले २३ र २४ भदौका घटनाहरूलाई सुनियोजित षडयन्त्र भएको दाबी गरेका छन् । नेपाल खेलकुद महासंघ केन्द्रीय समितिको पाँचौँ बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले युवालाई भड्काएर षडयन्त्र पूर्वक सो घटना गराइएको बताए । ‘फेक एकाउन्टमार्फत समाजलाई भड्काएर २३ र २४ भदौको घटना गराइयो’, उनले भन्नुभयो । सो…
Posted inSamachar
राजनीतिक दलसँग संवाद गर्न नचाहने सरकारको नेतृत्वमा चुनाव हुन सक्दैन : शंकर पोखरेल
