नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारले देशलाई चुनावतर्फ होइन संकटतर्फ लैजाने बताएका छन्। नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटीको बैठकलाई बिहीबार सम्बोधन गर्दै महासचिव पोखरेलले देशको संकट टार्न प्रतिनिधि सभाको पुनस्र्थापना गरेर त्यसका माध्यमबाट युवाहरुका मागलाई सम्बोधन गर्न सकिने जिकिर गरे।‘संविधानलाई सही बाटोमा ल्याएपछि चुनाव ०८४ मा नै पुर्याउनु पर्छ भन्ने छैन, अर्ली इलेक्सनमा जान सकिन्छ,’ महासचिव पोखरेलले भन्नुभयो ‘यी सबै काम गर्नक
Posted inSamachar
एमालेको जनप्रदर्शनमा लाखौं आए, दलहरू सकिए भन्ने भाष्य खण्डित भयो : पोखरेल

