सर्वोच्च अदालतका एक नवनियुक्त न्यायाधीशले शनिबारको दिन पारेर दुईवटा फेसबुक स्टाटस लेखे। पहिलोमा उनले आफ्नो नियुक्तिलाई लिएर बधाई र शुभकामना दिनेहरूप्रति कृतज्ञता व्यक्त गरे। आफूप्रति विश्वास निरन्तर कायम राख्न र साथ दिनका लागि अनुरोध पनि गरे। यो सन्देश छोटो छ।त्यसको केही अन्तरालमा उनले दोस्रो स्टाटस लेखे। अध्यात्मप्रति लगाव राख्ने ती न्यायाधीशको पछिल्लो फेसबुक टिप्पणी केही लामो र आलोचकहरूप्रति लक्षित देखिन्छ।वरिष्ठ अधिवक्ता एवं सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षबाट सर्वोच्चको न
Posted inSamachar
सर्वोच्चका नवनियुक्त न्यायाधीशले लेखे- धमिलो पानीमा माछा मार्ने दुष्प्रयास नगर्नू, परिणाम राम्रो हुँदैन

