२७ कात्तिक, काठमाडौं । अमेरिकाका अलराउन्डर शुभम रन्जानेले विराटनगर किङ्सबाट दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । विराटनगरले बिहीबार सामाजिक सञ्जालमार्फत रन्जानेलाई अनुबन्ध गरेको जनाएको हो । ३१ वर्षीय रन्जाने दाँयाहाते ब्याटिङ तथा मिडियम पेस बलिङ गर्छन् । उनले समग्र टी-२० क्रिकेटमा ४८ खेल खेल्दा ६५४ रन बनाएका छन् । २२…
Posted inSamachar
अमेरिकाका शुभम रन्जानेले विराटनगर किङ्सबाट एनपीएल खेल्ने
