२७ कात्तिक, जनकपुरधाम । तनावका बीच मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । सात दलीय गठबन्धनले प्रदेश सभा सचिवालय पुगेर सभामुख मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । ६४ प्रदेश सांसदको हस्ताक्षरसहित उनीहरूप्रदेश सभा सचिवालय पुग्दा एमाले कार्यकर्ताले अवरोध सिर्जना प्रयास गरेका थिए । तर, एमालेको अवरोध छिचोल्दै सात दलीय गठबन्धनले…
Posted inSamachar
मधेशका सभामुखविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, सांसदहरूबीच हात हालाहाल
