नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा विरोध गरे पनि पछि त्यसैलाई स्वीकार्दै अघि बढेर आफूले गल्ती गरेको महसुस अहिले भएको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकअन्तर्गत बिहीबार धारणा राख्नेक्रममा उनले विभिन्न घटनाको उदाहरण दिँदै आफूबाट गल्ती भएको बताएका हुन्। उनले पार्टीको १४औं महाधिवेशनबाट नेतृत्व फेर्न खोज्दा नसकेको पनि बताए। 'म १३ औं महाधिवेशनमा पनि पनि महामन्त्रीको उम्मेदवार थिएँ। १४औँ पनि भएँ। १४औंमा शेखर कोइरालालाई सभापतिमा मत मागेकै हो। हालेकै
Posted inSamachar
मैले गल्ती गरेकै हो: गगन थापा

