निर्वाचन आयोगले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार मनोनयनका लागि माघ ६ गतेको मिति प्रस्ताव गरेको छ।बिहीबार दलहरूसँग निर्वाचनको कार्यतालिकाबारेको छलफलमा आयोगले माघ ६ गतेका लागि मिति प्रस्ताव गरेको हो। तर दलहरूले भने यसमा सहमति जनाएका छैनन्। 'प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि अर्को छलफलमा बस्ने कुरा भएको छ' आयोग स्रोतले भन्यो। राजनीतिक दलले पहिले भयरहित निर्वाचन हुने किटान हुनुपर्ने दोहोर्याएका थिए। आयोगले प्रचारप्रसारका लागि १५ दिनको
Posted inSamachar
माघ ६ गते उम्मेदवार मनोनयन गर्ने आयोगको प्रस्ताव दलहरूले गरे अस्वीकार

