२७ कात्तिक, काठमाडौं । दोस्रो गुरुकुलम इन्टर स्कुल फुटसल च्याम्पियनसिप २०२५ को उपाधि पिस प्वाइन्ट बोर्डिङ स्कुलले जितेको छ । दी गुरुकुलुम स्कुलको आयोजनामा भएको प्रतियोगितामा पिस प्वाइन्टले फाइनलमा एलआरआईलाई हराएर उपाधि जितेको हो । सीतापाइलास्थित गुरुकुलम स्कुलकै प्रांङ्गणमा सम्पन्न प्रतियोगिताको फाइनलमा पिस प्वाइन्टले एलआरआईलाई २-० ले हरायो । त्यसअघि सेमिफाइनलमा पिस प्वाइन्टले न्य जेनिथ…
Posted inSamachar
पिस प्वान्टले जित्यो गुरुकुलम इन्टर स्कुल फुटसलको उपाधि
