पार्टीका संयोजक अनुपकुमार उपाध्यायले भने, ‘सबै शब्दले व्याख्या खोज्छ । मान्छेले आ-आफ्नो ढंगले व्याख्या गर्लान् । तर, जे-जे हामीले लेखे पनि अन्तत: हामी जाने भनेको प्रजातान्त्रिक समाजवादतर्फ हो । यी सबैको उद्देश्य प्रजातान्त्रिक समाजवादमा मुलुकलाई लानु हो ।’
Posted inSamachar
उज्यालो नेपाल पार्टीको अवधारणा : सामुदायिक समाजवादमा आधारित लोककल्याणकारी राज्य
