नेपाल प्रहरीको ब्याच नं १११। २०५४ चैत १८ गते प्रहरी निरीक्षक (इन्सपेक्टर) मा भर्ना भएका थिए २९ जना। त्यसैमध्येका हुन् आज (बिहीबार) नेपाल प्रहरीको महानिरीक्षक बनेका दानबहादुर कार्की र साढे तीन वर्षदेखि सशस्त्र प्रहरीको कमान्ड गरिरहेका राजु अर्याल। सँगै इन्सपेक्टर भए पनि २४ वर्षपहिले नै उनीहरूको बाटो फरक भएको थियो। राजु अर्याल २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भए। कार्की नेपाल प्रहरीमै रहे। सशस्त्रमा जानासाथ अर्याल डीएसपी भए। त्यसपछि कार्कीले कहिल्यै उनलाई उही पदमा भेटेनन्। इन्सपेक
Posted inSamachar
२४ वर्षअघि इन्सपेक्टरमा छुटेका अर्याल र कार्की जब आईजीपीमा भेटिए

