इस्लामावादमा भएको आत्मघाती बम विस्फोटपछि कडा सुरक्षाबीच पाकिस्तान र श्रीलंकाको क्रिकेट टोली आज दोस्रो एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्दै छन्।पाकिस्तान र श्रीलंकाको खेल आज अपराह्न सवा ३ बजे रावलपिण्डीमा हुने भएको छ। बिहीबार तय गरिएको खेल सुरक्षाका कारण आजलाई सारिएको हो। कात्तिक २५ गते इस्लामावादस्थित जिल्ला अदालत बाहिर आत्मघाती बम विस्फोट भएको थियो। विस्फोटनमा १२ जनाको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए। त्यसपछि श्रीलंकाली टोली स्वदेश फर्किन खोजेको थियो। तर, पाकिस्तानले सुरक्षा व्य
Posted inSamachar
कडा सुरक्षाबीच पाकिस्तान र श्रीलंकाको प्रतिस्पर्धा

